पोखरामा बिपुल क्षेत्रीको लाइभ कन्सर्ट, बाराहीघाटमा सांगीतिक साँझ

चर्चित गायक तथा गीतकार बिपुल क्षेत्री लगायतले शुक्रबार पोखराको लेकसाइडस्थित बाराहीघाट मैदानमा प्रत्यक्ष सांगीतिक प्रस्तुति सम्पन्न भएकाे छ। ‘बिपुल क्षेत्री लाइभ इन पोखरा’ नाम दिइएको कार्यक्रम ‘प्रवाह नेपाल टुर २०२६’ अन्तर्गत आयोजना गरिएकाे हो।

एक्सट्रिम इनर्जी ड्रिंक्सको प्रस्तुतिमा प्रचार नेपाल प्रालिले आयोजना गरेको कार्यक्रममा बिपुल क्षेत्री र उनको ब्यान्डले ‘सिन्डिकेट’, ‘आशिष’, ‘नौ कार्यक्रममा सांगीतिक प्रस्तुतिसँगै खानाका स्टलहरू पनि रहेका थिए ।

बिपुलको लाइभ प्रस्तुतिले पोखराको सांगीतिक माहोलसँगै पर्यटन तथा मनोरञ्जन क्षेत्रमा समेत उत्साह थपिएकाे अपेक्षा गरिएको छ।

Facebook Comments