इंग्ल्यान्डमाथि २-१ को पुनरागमन जित निकाल्दै साविक विजेता अर्जेन्टिना फिफा विश्वकप २०२६ को फाइनलमा प्रवेश गरेको छ । सुपर सब लाउटारो मार्टिनेजले दोस्रो हाफको इन्जुरी टाइममा निर्णायक गोल गरेपछि साविक विजेता अर्जेन्टिनाकाे विश्वकपकाे फाइनल यात्रा […]
नर्वेलाई अतिरिक्त समयमा पराजित गर्दै इंग्ल्यान्ड फिफा विश्वकप २०२६ को सेमिफाइनलमा प्रवेश गरेको छ । जुड बेलिङघमको उत्कृष्ट दुई गोलको मद्दतले इंग्ल्यान्ड सेमीफाइनल प्रवेश गरेकाे हाे । अमेरिकाको मियामीमा भएको क्वार्टरफाइनल खेलमा बेलिङघमकाे गाेल निर्णायक बन्याे […]
स्विट्जरल्यान्ड फिफा विश्वकपको २०२६ को क्वाटरफाइनलमा प्रवेश गरेको छ । बुधबार विहान सम्पन्न खेलमा पेनाल्टी सुटआउटमा ४–३ गोलले विजयी हुँदै स्विट्जरल्यान्डले अन्तिम ८ मा स्थान बनाएको हो । निर्धारित समय र अतिरिक्त समयसम्म खेल गोलरहित […]
सहआयोजक अमेरिकालाई हराउँदै बेल्जियम फिफा विश्वकप २०२६ को क्वार्टरफाइनलमा प्रवेश गरेको छ । अमेरिकाको सियाटल स्टेडियममा मंगलबार बिहान भएको खेलमा घरेलु टोलीलाई ४–१ को फराकिलो अन्तरले पराजित गर्दे बेल्जियमले क्वार्टरफाइनलमा स्थान पक्का गरेको हो । […]
दश खेलाडीमा समेटिएको इंग्ल्यान्डले सहआयोजक मेक्सिकोलाई ३-२ ले पराजित गर्दै फिफा विश्वकप २०२६ को क्वाटरफाइनल यात्रा तय गरेकाे छ । साेमबार बिहान भएकाे खेलमा इंगल्याण्डले मेक्सिकोलाई ३-२ ले पराजित गर्दै फिफा विश्वकप २०२६ को क्वाटरफाइनल […]