बडादशैंः मान्यजनबाट नवदुर्गाको प्रसादका रूपमा रातो टीका र जमरा लगाइँदै

२०८३ सालकाे बडादशैं अन्तर्गत आज विजया दशमीका दिन मान्यजनबाट नवदुर्गाको प्रसादका रूपमा रातो टीका र जमरा लगाउने क्रम जारी रहेकाे छ । आफ्नाे घर घरमा मान्यजनबाट टिका जमरा लगाएपछि आफन्तकाे प्रसाद ग्रहणका लागि जाने क्रम […]

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा बडादसैँकाे शुभकामना

राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँ २०८३ का अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवम् उत्तरोत्तर प्रगतिको कामना गर्नुभएकाे छ । बडादसैँका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै राष्ट्रपतिले […]

नवरात्रकाे तेस्रो दिनः माता चन्द्रघण्टा देवीको पुजा आराधना गरिंदै

बडादसैँअन्तर्गत शारदीय नवरात्रको तेस्रो दिन आज हिन्दु धर्मावलम्बीहरूले नवदुर्गाको तेस्रो स्वरूप माता चन्द्रघण्टा देवीको भक्तिभावका साथ पूजा तथा आराधना गर्दैछन् । नवरात्रका अवसरमा बिहानैदेखि देशभरका विभिन्न शक्तिपीठ तथा घरघरमा देवी चन्द्रघण्टाको उपासना भइरहेको छ । […]

नवरात्रकाे दाेस्राे दिनः ब्रह्मचारिणी देवीको विधिपूर्वक पूजा तथा आराधना गरिँदै

बडादसैँअन्तर्गत शारदीय नवरात्रको दोस्रो दिन (आश्विन शुक्ल द्वितीया) आज नवदुर्गा भवानीको दोस्रो स्वरूप ब्रह्मचारिणी देवीको विधिपूर्वक पूजा तथा आराधना गरिँदै छ । शास्त्रमा ‘ब्रह्म’को अर्थ तपस्या मानिएकाले ब्रह्मचारिणीलाई तप, त्याग, संयम र ब्रह्मचर्यकी प्रतीकका रूपमा […]

तीज मनाइँदै, पशुपतिमा विहानैदेखि घुइँचाे

आज हिन्दू धर्मावलम्बी नारीहरू देवादिदेव महादेवको पूजा–आराधना गरी हरितालिका तीज मनाउँदैछन्। भाद्र शुक्ल पक्षको तृतीया तिथिका दिन हरितालिका व्रत (तीजको व्रत) बस्ने परम्परा छ।  महर्षि आपस्तम्बले उल्लेख गरेअनुसार चतुर्थीसहितको तृतीया तिथि यस व्रतका लागि उत्तम […]