लोक कवि अलि मियाँको स्मृति चौँथो खुल्ला सेभेन ए साइड फुटबल प्रतियोगिता सुरु

लोक कवि अलि मियाँको स्मृति चौँथो खुल्ला सेभेन ए साइड फुटबल प्रतियोगिता आइतबारदेखि सुरु भएको छ  । पोखरा–१३ मा रहेको माछापोखरी फुटबल मैदानमा भएको उद्याटन खेलमा ट्रिकर एफसी काउखोलाले जितेको छ । नेपाल मुस्लिम युथ […]

टाइगर कप भलिबलः गण्डकी प्रदेश पुलिससँग पराजित

एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिताको पुरुषतर्फको दोस्रो खेलमा गण्डकी प्रदेश नेपाल पुलिस क्लबसँग पराजित भएको छ । पोखरा रंगशालास्थित भलिबल कोर्टमा भर्खरै सकिएको खेलमा गण्डकी पुलिससँग ३–२ […]

पोखरामा बिहीबारदेखि राष्ट्रिय औद्योगिक व्यापार मेला एवं आइटी महोत्सव

पोखराको नयाँबजारमा रहेको प्रदर्शनी केन्द्रमा बिहीबारदेखि राष्ट्रिय औद्योगिक व्यापार मेला एवं आइटी महोत्सव २०८१,१२ औं क्यान इन्फोटेक २०२५ तथा चौथो मोवाइल एक्सपो २०२५ आयोजना हुँदैछ । पोखरा उद्योग वाणिज्य संघको आयोजनामा हुने मेलाको गण्डकी प्रदेशका […]

पोखरा महोत्सव समापन हुँदै

पोखराको अमरसिंह चौरमा जारी १३ औं संस्करणको पोखरा महोत्सव साेमबार समापन हुँदैछ । महाेत्सव अवधिभर राष्ट्रिय तथा स्थानीय ख्यातीप्राप्त कलाकारहरूकाे प्रस्तुतीमा पाखरेलीहरुले भरपुर मनोरन्जन लिएका थिए । महोत्सवको ११ औं दिनमा रचना रिमालको सुगम संगीत […]

कास्कीको मादी गाँउपालिकामा नागीधार महोत्सव शुरु

कास्कीको मादी गाउँपालिका वडा नम्बर ८ नागीधार गाउँमा शुक्रबार देखि नागीधार महोत्सव शुरु भएको छ । महोत्सव माघ ६ गते सम्म चल्ने छ । महोत्ववको उद्घाटन अघि विभिन्न गुरुङ समुदायको कृष्ण चरित्र नाच, व्राह्मण समुदायको […]