पर्यटकीय नगरी पाेखरामा अंग्रेजी नयाँ वर्षको अवसरमा लेकसाइडमा यसपालि गर्न लागिएकाे पाेखरा सडक महाेत्सवकाे तयारी तीव्रताका साथ भइरहेकाे छ । रेष्टुरेण्ट एण्ड बार एशोसिएशन नेपाल (रेवान)ले पाेखराकाे लेकसाइडमा आगामी १३ देखि १७ पुससम्म २७ औं […]
लुम्बिनी लायन्सले साविक उपविजेता सुदूरपश्चिम रोएल्सलाई ६ विकेटले पराजित गर्दै सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को उपाधि जितेको छ । लुम्बिनी एनपीएलको नयाँ च्याम्पियन बन्दा सुदूरपश्चिम रोएल्स लगातार दोस्रो पटक उपविजेतामै चित्त बुझाउनु परेकाे […]
सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटकाे उपाधि भिडन्त आज हुँदैछ । एनपीएलकाे दोस्रो संस्करणमा उपाधि भिडन्तका लागि सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स आमनेसामने हुँदैछन् । फाइनल खेल त्रिवि क्रिकेट रंगशालामा दिउँसो साढे ३ बजेदेखि […]
सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)मा दुइटा खेल हुँदैछ। त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा बिहान सवा ११ बजे पहिलो खेल विराटनगर किंग्स र सुदूरपश्चिम रोयल्सवीच एवं साढे ३ बजे दोस्रो खेल चितवन राइनोज् र पोखरा एभेन्जर्सवीच […]
सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)मा आज पनि दुई खेल हुँदैछन् । त्रिवि मैदान कीर्तिपुरमा पहिलो खेल चितवन राइनोज र काठमाडौं गुर्खाजवीच बिहान पौने १२ बजे र दोस्रो खेल अपराह्न ४ बजे विराटनगर किंग्सले कर्णाली […]