इन्धनकाे मुल्यमा बृद्धि
नेपाल आयल निगमले इन्धनकाे मुल्य बढाएकाे छ । निगमले विहीबारदेखि लागू हुने गरी डिजेल, पेट्रोल, मट्टितेल र खाना पकाउने ग्याँसको मूल्य बढाएको हाे ।
निगम सञ्चालक समितिको बुधबार बेलुका बसेको बैठकले डिजेल र पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँले तथा मट्टितेलमा प्रतिलिटर २ रुपैयाँले मूल्य बढाएको हाे ।
खाना पकाउने ग्याँसमा प्रतिसिलिण्डर १५ रुपैयाँले मूल्य बढेको छ ।
Facebook Comments

