नेकपाकाे प्रकाशित हुन नपाएकाे राजनीतिक दस्तावेज(पूर्ण पाठ)
नेकपामा विवाद बढेकाे छ । राजनीतिक दस्तावेजमा जनताकाे जनवादमा सहमति गरेपनि पछिल्लाे समय जनताकाे बहुदलीय जनवादकाे विषय थप्नुपर्ने पूर्व एमालेका नेताहरूकाे प्रस्तावले थप विवाद भएकाे छ ।
नेकपाका अध्यक्षद्वयलाई अन्तिम टुंगो लगाउने जिम्मा दिइए पनि पार्टी एकताकाे १ बर्ष वित्दा समेत राजनीतिक दस्तावेज सार्वजनिक गरिएकाे छैन ।
राजनीतिक प्रतिवेदनमा प्रधानमन्त्री समेत रहेका केपी ओलीलाई चित्त नबुझेका थुप्रै बुँदाहरु रहेको र सोही कारण नै दस्तावेज सार्वजनिक हुन नसकेकाे हाे ।
२०७५ जेठ ३ गते निर्वाचन आयोगमा बुझाइसमेत सकिएको नेकपाको सो प्रतिवेदनमा आखिरमा छ चाहिँ के ? प्रस्तुत छः सोही प्रतिवेदनको पूर्ण पाठ । यसमा २ अध्यक्षकाे छलफल र सहमतिमा नेकपाले परिमार्जन गर्न सक्ने बताइन्छ ।
Facebook Comments

