उज्यालाे देखेपछिकाे खुशी(भिडियाे)
१३ बर्षका रोशन तामाङले आँखा नदेख्दा लाग्थ्याे अव उज्यालाे देख्न पाइनेछैन । तर हेटाैंडा आँखा अस्पतालले गरेकाे शिविरपछि डा.सन्दुक रूइतकाे टाेलीले तामाङकाे अप्रेशन गरी उज्यालाे देख्ने बनाइदिएपछि राेशन खुशी हुनुभएकाे छ ।
राेशनकाे खुशी याे भिडियाेमा देख्न सकिन्छ । डा. सन्दुक रुइतले माेतियाविन्दुकाे अप्रेशन गर्नुभएकाे हाे ।
Facebook Comments

