नेताहरूद्वारा अधिकारीप्रति श्रद्धाञ्जली(फाेटाे)

बामपन्थी नेता श्रीनाथ अधिकारीप्रति सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी, नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माअाेवादी) का नेता तथा कार्यकर्ताले श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

अधिकारीकाे पार्थिव शरीरलाइ अन्तिम श्रद्धाञ्जलीका लागि पार्टी कार्यालय कुपन्डाेलमा राखिएकाे थियाे । पशुपतिमा अधिकारीकाे साेमबार नै दाहसंस्कार गरिएकाे छ ।

तस्वीर: अमृतराज उपाध्यायको फेशबुक

Facebook Comments