नेपाल बोटल वाटर उधोग संघ गण्डकीको अध्यक्षमा अधिकारी
नेपाल बोटल वाटर उधोग संघ गण्डकीको छैटौं साधारण सभा तथा दोस्रो अधिवेशनले रविन्द्रमोहन अधिकारीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।
संघको निवर्तमान अध्यक्षमा यदुनाथ अधिकारी रहनुभएको छ
उपाध्यक्षमा लेखबहादुर प्रधान , विन्दु भण्डारी, महासचिवमा प्रेम बहादुर क्षेत्री ,सचिवमा कविन्द्र कोइराला,कोषाध्यक्ष लेखुराम खती,सह कोषाध्यक्षमा प्रतिभा केसी र उधोग संघको सदस्यहरुमा रामचन्द्र गिरी,सुकर्ण सापकोटा,रोशन अधिकारी,संजिव लामिछाने,पुष्पराज गिरी,गणेश केसी र राजेश पौडेल चयन हुनु भएको छ ।
Facebook Comments


