शान्तिपूर्ण वातावरणमा निर्वाचन जारी
गण्डकी प्रदेश अन्तर्गतका कास्की, बागलुङ, नवलपरासी पूर्व र लमजुङमा भईरहेकोउप-निर्वाचन अन्तर्गतको मतदान कार्य सम्पूर्ण मतदान केन्द्रमा शान्त, सुरक्षित एवं सभ्य रुपमा संञ्चालन भईरहेको छ ।
कुनै कुनै मतदान केन्द्रको एरियामा छिटफुटका घटनाहरु घटेता पनि त्यसले मतदान प्रक्रियामा कुनैपनी प्रतिकुल असर नपारेको साथै कुनै हल्ला वा अफवाह पछी नलागि शान्तपूर्ण रुपमा सञ्चालन भईरहेको मतदान प्रक्रियामा सहभागी भई ढुक्क रुपले आफ्नो मताधिकार प्रयोग गर्नहुन सम्पूर्ण मतदातालाई अनुरोध गर्दछौ ।
Facebook Comments

