थप ९ हजार १९६ मा संक्रमण
पछिल्लो २४ घण्टामा कोरोना ९ हजार १९६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
१९ हजार ९८७ पीसीआर परीक्षणमा ९ हजार २३ र ४९५ एन्टिजेन परीक्षणमा ७३ जना गरी ९१९६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।
त्यस्तै पछिल्लाे २४ घण्टामा ५० जनाकाे मृत्यु भएकाे छ भने २ हजार ९ सय ५ जना संक्रमण मुक्त भएका छन् ।
Facebook Comments

