थप ९ हजार २४७ संक्रमण, २१४ काे मृत्यु
पछिल्लाे २४ घण्टामा २४ घण्टामा ९ हजार २ सय ४७ जनामा संक्रमण पुष्टि भएको छ । साेमबार ५ हजार ७ सय ६७ जना संक्रमणमुक्त भएका छन् । हाल १ लाख १३ हजार ४ सय ८० सक्रिय संक्रमित छन् ।
नेपालमा हालसम्म २७ लाख ९२ हजार ६ सय ७३ काे पिसिअार परीक्षण गरिएकाेमा कूल ४ लाख ६४ हजार २ सय १८ जनामा संक्रमण पुष्टी भएकाे छ । ती मध्ये ३ लाख ४५ हजार ५ सय २३ जना काेराेना संक्रमण मुक्त भएका छन् ।
त्यस्तै कोरोना भाइरस संक्रमणका कारण साेमबार मात्रै २ सय १४ जनाको मृत्यु भएको छ ।
Facebook Comments

