थप ३ हजार ४७९ जनामा काेराेना संक्रमण पुष्टि
नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ४ सय ७९ जनामा संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ४७१ पीसीआर परीक्षणबाट ३ हजार २४ र ३ हजार २६२ एन्टिजेन परीक्षणमा ४ सय ५५ जना गरी ३ हजार ४ सय ७९ जनामा संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार २४ घण्टामा ६ हजार ६ सय ३६ जना संक्रमणमुक्त भएका छन् भने काेरोना संक्रमणबाट ९९ जनाको मृत्यु भएको छ ।
Facebook Comments

