एमाले सचिवालय बैठक बस्दै

नेकपा एमालेको सचिवालय बैठकका साेमबार बस्दैछ । बैठकका लागि आइतबार बसेकाे केन्द्रीय कार्यालय बैठकले एजेन्डा तय गरेको छ। जस अनुसार स्थानीय चुनावको समीक्षा गर्ने बिषय प्रमुख एजेन्डा छ।

दिउँसो १ बजे च्यासलमा बस्ने बैठकमा जनप्रतिनिधिलाई प्रशिक्षण दिने, विभागहरूकाे पूर्णता लगायतका एजेन्डा तय गरेको छ । बैठकमा चुनावी समीक्षा रिपोर्ट बैठकमा पेस गरिने भएको छ।

Facebook Comments