६.१ म्याग्निच्युडको भूकम्प धक्का महशुस

धादिङकाे खरी केन्द्रविन्दु

काठमाण्डाै, चितवन, धादिङ, गाेरखा लगायतका जिल्लाहरूमा आइतबार विहान भूकम्पकाे धक्का महशुस भएकाे छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार धादिङकाे खरी भन्ने स्थानमा केन्द्र विन्दु भएर ६.१ म्याग्निच्युडकाे भूकम्प गएकाे हाे ।

अमेरिकन भौगर्भिक सर्भेले भने धादिङ भूकम्पको तीव्रता ५.२ म्याग्निच्युड देखाएको छ। पछिल्लोपटक बझाङ केन्द्रविन्दु गरी पनि पटकपटक भूकम्प गइरहेको छ। जसका कारण घरहरू भत्कनुका साथै धनमालमा समेत क्षति पुगेकाे थियाे ।

Facebook Comments