महरा र पीडित महिलावीचकाे कुराकानी(अडियाे र भिडियाे)
यौन दुर्व्यवहारकाे गम्भीर आरोप लागेपछि सभामुख पदबाट राजीनामा दिनुभएका कृष्णबहादुर महरा र पीडित भनिएकी महिलावीच फाेनवार्ता हुने गरेकाे खुलेकाे छ । घटना भएकाे सार्वजनिक गर्ने र पुलिसलाइ भन्ने भनेपछि महराकाे नम्बर पीडितकाे माेवाइलमा एमसर भनेर सेभ गरिएकाेबाट कल भएकाे देखिन्छ ।
उक्त फाेनकलकाे सबै कुरा कानी सुन्न नसकिएपनि पीडितका अनुसर प्रहरी र सञ्चारमाध्यममा नजान र घटना विर्सन महराले भनेकाे ती महिलाले हाम्राे कुराका अजयबाबु सिवाकाेटीसँगकाे कुराकानीमा उल्लेख छ । सिवाकाेटीले नै साे न्यूज ब्रेक गर्नुभएकाे थियाे ।
Facebook Comments

