कास्कीमा तरकारी सुपरजोन संचालक समिति गठन
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन ईकाई सुपरजोन कास्की अन्तर्गत तरकारीको संचालक समिति गठन गरिएको छ । आइतबार भएको छलफलमा कृष्णप्रसाद तिवारकिो संयोजकत्वमा ९ सदस्यीय संचालक समिति गठन गरिएको हो ।
समितिको उपसंयोजकमा चित्रा भट्राई रनुभएको छ भने सचिवमा डेविड गुरुङ, सहसचिवमा विरेन्द् भण्डारी रहनुभएको छ । त्यस्तै सदस्यमा टेकनाथ बराल, आशा भण्डारी, रुद्रनाथ पौडेल, अग्निमाया बराल र पदमराज पौडेल रहनुभएको छ ।

Facebook Comments

