राष्ट्रिय लोक भजन चुड्का प्रतिष्ठान कास्कीको अधिवेशन सम्पन्न

राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिष्ठान नेपाल कास्की शाखाको अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले भीमप्रसाद बरालको अध्यक्षतामा २१ सदस्यीय कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षहरुमामा मुन्द्रेमान श्रेष्ठ, लेखनाथ तिवारी र गंगा त्रिपाठी चयन हुनुभएको छ ।

सचिवमा प्रदिप तिवारी, सहसचिवमा शालिकराम गौतम र कोषाध्यक्षमा उषा माता तथा सहकोषाध्यक्षमा रामचन्द्र दाहाल चयन हुनुभएको छ । त्यस्तै सदस्यहरुमा नानु रेग्मी, विनु सुवेदी, माधवप्रसाद पौडेल, वेदनिधि दवाडी, र्टकप्रसाद चापागाईं, डम्बर प्रसाद पोडेल, कृष्ण अधिकारी, जयाराम तिमिल्सिना, लिलाधर अधिकारी, दिवाकार बास्तोला, रीता कुँवर, मुरली तिमिल्सिना रहनुभएको छ ।

Facebook Comments