त्रिशुली नदीमा आर्क ब्रिज निर्माण अन्तिम चरणमा(फोटो)
चितवन तनहुँ जोड्ने त्रिशुली नदीमा नयाँ प्रविधिमा आर्क ब्रिज निर्माणको अन्तिम चरणमा पुगेको छ । पुरानो ब्रिज जिर्ण बनेकाले नयाँ ब्रिज बनाउन लागिएको हो । ब्रिजको माथिल्लो भागमा ढलान गरिएको छ । पलुको मुखमा दुवैतर्फ पिच गर्न बाँकी रहेको छ ।

यस ब्रिज निर्माण सँगै काठमाण्डौ नारायणगढ लगायतका क्षेत्रबाट पोखरा, बाग्लुङ हुँदै मुस्ताङमा कोरला नाकासम्म जाने यात्रुहरुलाई सहज हुनेछ ।


हाल सञ्चालनमा रहेका पुरानो ब्रिज । जुन ब्रिजबाट दैनिक हजारौं सवारी साधन ओहोर दोहोर गर्दछन् ।

Facebook Comments

