के छ फेवाताल सम्बन्धि सर्वोच्च अदालतले गरेको फैसलामा(पूर्ण पाठ)

फेवाताल संरक्षणका विषय अहिले चर्चा भइरहेको छ । विशेष गरी पछिल्लो समयमा सर्वोच्च अदालतले गरेको फैसला अनुसार तालको मापदण्ड कायम गर्ने र यसको संरक्षण गर्ने सम्बन्धमा सरकारले कस्तो कदम चाल्छ भन्ने विषयले चर्चा पाएको हो ।

सर्वोच्च अदालतको फैसलामा तालको संरक्षणका लागि जलाधार क्षेत्रमा भू क्षय नियन्त्रण गर्नुपर्ने, तालमा ढलको पानी मिसाउन नहुने लगायतका विषय छन् ।

फैसलामा फेवाताललाइ पर्यावरणीय तथा साँस्कृतिक महत्व सहिदको सम्पदा भएको उल्लेख गर्दै यस्ता प्राकृतिक तथा साँस्कृतिक सम्पदाको सिमामा पूवाधार निर्माण गर्दा वातावरणलाई प्राथमिकता दिनुपर्ने उल्लेख छ । (फैसलाको पूर्ण पाठ)

Facebook Comments