पोखरामा मृगले हानेर घाइते

पोखरामा मृगले हानेर एक महिला अस्पताल भर्ना भएकी छन् । उनको अहिले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरा)मा उपचार भइरहेको छ । मृगले
पोखरामा निर्माणधिन जुलोजिकल पार्क (चिडियाखाना ) की कर्मचारी रहेकी महिलालाई घासपानी दिने क्रममा हानेको हो । उनको गोडामा चोट लागेको बताइएको छ ।

Facebook Comments