Trending Now
चार वटा संसदीय समितिको बैठक बस्दै
बाढी पहिराेका कारण पाँच जिल्लाका राजमार्गमा सवारी अवरूद्ध
प्रतिनिधिसभाको बैठक बस्दै, मन्त्रीहरूले माैखिक प्रश्नका जवाफ दिने
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
Prev
Next
Tuesday Sep 15, 2026
गृहपृष्ठ
राजनीति
समाज
कृषि/पर्यटन
शिक्षा/स्वास्थ्य
आर्थिक
विश्व
विचार
सूचना/प्रविधि
प्रनिनिधिसभा निवार्चन २०८२ विशेष
भिडियो
समाचार
फाेटाेमा असार १५
khabarchaso
June 30, 2019
June 30, 2019
Tweet
पाेखरामा राेपाइ महाेत्सवमा पाेखरा महानगरका प्रमुख मानबहादुर जिसी
गाेरखामा रहेकाे जन्मथलाे खाेप्लाङमा राेपाइमा सरिक हुँदै पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराइ
पाेखराकाे राेपाइ महाेत्सवमा विभन्न खेलहरू हुँदै
गराे सम्याउँदै मेयर मानबहादुर
बाउसेकाे भूमिकामा डा.भट्टराइ
हिलाेमा डाेरी तान्ने प्रतियाेगिता
हिले दाैडमा सहभागीहरू
राेपाइ महाेत्सवमा महिलाहरू
राेपाइ महाेत्सवमा विदेशी पर्यटक
पर्वतकाे फलेबासमा राष्ट्रिय धान दिवस कार्यक्रममा गण्डकी प्रदेशका मन्त्री किरणा गुरूङ
तस्वीरः नगेन्द्र भण्डारीकाे फेसबुक र डा.बाबुराम भट्टराइकाे ट्वीटरबाट, साथमा घनश्याम पाण्डे
Facebook Comments