प्रधानमन्त्रीले देशबासीका नाममा सम्बाेधन गर्दै
प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार देशवासीलाई सम्बोधन गर्नुहुने भएकाे छ । साेमबार बसेकाे मन्त्रिपरिषद्को सोमबार बसेको बैठकमा प्रधानमन्त्री ओलीले देशबासीका नाममा सम्बोधन गर्ने जानकारी गराउनुभएकाे हाे ।
प्रधानमन्त्रीले मंगलबार ११ बजे देशवासीलाई सम्बोधन गर्नुहुने भएकाे छ ।
काेराेना भाइरसकाे संक्रमणका विषयमा प्रधानमन्त्रीले सम्बाेधन गर्न लाग्नुभएकाे हाे । प्रधानमन्त्रीले राेकथामका लागि सरकारले अवलम्बन गर्ने रणानीति, विपन्न नागरिकलाइ राहन लगायतका विषयमा सम्बाेधन गर्नुहुने अपेक्षा गरिएकाे छ ।
Facebook Comments

