यस्ताे छ सरकारकाे नीति तथा कार्यक्रम

सरकारले कृषि, राेजगारी र स्वास्थ्यलाइ महत्व दिएर नीति तथा कार्यक्रम घाेषणा गरेकाे छ ।

काेराेना भाइरस(काेभिड- १९)राेकथाम र नियन्त्रण प्राथमिकतामा रहने नीति तथा कार्यक्रममा उल्लेख गरेकाे छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदकाे संयुक्त बैठकमा नेपाल सरकारकाे अा.व. २०७७ /७८का लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएकाे हाे ।

नीति तथा कार्यक्रमकाे पूर्ण पाठ

Facebook Comments