थप ८ हजार ७ सय ७७ मा काेराेना संक्रमण
नेपालमा पछिल्लो २४ घण्टामा ८ हजार ७७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १८ हजार ७८७ पीसीआर परीक्षण गरिएकाेमा उक्त संख्यमा संक्रमित भेटिएका हुन् ।
स्वास्थ तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ४ हजार २२ जना निको भएका छन् भने ५२ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
संक्रमितमध्ये ४ हजार १ सय ९८ राजधानी उपत्यकाका ३ जिल्लाका रहेका छन् ।
Facebook Comments

