थप ९ हजार ३ सय ५ मा संक्रमण, १ सय ६८ काे मृत्यु
नेपालमा कोरोना भाइरसकाे संक्रमणबाट थप १ सय ६८ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यो तथ्यांक सार्वजनिक गरेको हो ।
यो सँगै मृतकको संख्या नेपालमा कोभिड संक्रमण्का कारण मृत्यु हुनेको संख्या ४ हजार २५२ पुगेको छ ।
त्यस्तै, पछिल्लो २४ घण्टामा ९ हजार ३०५ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ४ सय ४४ जना संक्रमणमुक्त भएका छन् ।
Facebook Comments

