एमाले बैठकमा मन्त्री श्रेष्ठकाे राजीनामा माग

एमालेकाे बैठकमा शिक्षा तथा जनसंख्या मन्त्री कृष्णगोपाल श्रेष्ठकाे राजीनामा मागिएकाे छ । जातीय विभेदसँग सम्बन्धित व्यक्तिलाई मन्त्री श्रेष्ठले गाडीमा राखे घरसम्म लगेकाे बिषयमा मन्त्री श्रेष्ठकाे पार्टीभित्र र बाहिर समेत कडा विराेध भइरहेकाे छ ।

नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठकमा केन्द्रीय सदस्य जगत विश्वकर्माले मन्त्री श्रेष्ठले पदबाट तत्काल राजीनामा दिनुपर्ने माग नभए प्रधानमन्त्रीले नै हटाउनुपर्ने माग गर्नुभएकाे हाे ।

Facebook Comments