गण्डकीमा माओवादी केन्द्रका जनप्रतिनिधिकाे प्रशिक्षण
नेकपा(माओवादी केन्द्र )ले गण्डकी प्रदेशमा पार्टीका तर्फबाट निर्वाचित जनप्रतिनिधिहरुकाे प्रशिक्षण कार्यक्रम गर्दै छ । पार्टीका अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड) लगायत शीर्ष नेताहरूकाे उपस्थितिमा प्रशिक्षण हुन लागेकाे हाे ।
अध्यक्ष प्रचण्डकाे प्रमुख आतिथ्यतामा आज विहान ११:३० बजे पाेखरा रामबजार स्थित भमरकाेट पार्टी प्यालेसमा गण्डकी प्रदेशका जनप्रतिनिधिकोहरूकाे प्रशिक्षण कार्यक्रम रहेकाे नेकपा माओवादी केन्द्र गण्डकी प्रदेश समितिकी अध्यक्ष गायत्री गुरूङले जानकारी दिनुभयाे ।
Facebook Comments

