प्रधानमन्त्री र सभामुखवीच भेटवार्ता

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सभामुख देवराज घिमिरेबीच भेटवार्ता भएको छ। 

प्रधानमन्त्री निवास बालुवाटारमा भेट भएको  प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ। घिमिरे माओवादी केन्द्र लगायत दलको समर्थनमा बिहीबार सभामुख पदमा निर्वाचित हुनुभएकाे थियाे । सभामुखमा निर्वाचित भएपछि घिमिरे र प्रधानमन्त्रीवीच छलफल भएकाे हाे ।

Facebook Comments