एमालेले सुवास नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवार बनाउने
नेकपा एमालेले एमालेले सुवास नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवार बनाउने भएकाे छ ।
पार्टीकाे सचिवालय बैठकले एमालेले सुवास नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेकाे हाे ।
एमालेका नेता याेगेश भट्टराईले सुवास नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेकाे उल्लेख गर्दै जितिन्छ बधाइ भनेर सामाजिक सञ्जालमा उल्लेख गर्नुभएकाे छ ।
Facebook Comments

