शान्ता चाैधरी बी र करिष्मा बी प्लसमा उर्तीण

माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक भएको छ । बिहीबार प्रकाशित नतिजनाअनुसार नेकपा नेतृ शान्ता चौधरी र अभिनेतृ करिश्मा मानन्धर उतीर्ण भएका छन् ।

नेतृ शान्ता चौधरीले बी ग्रेड र अभिनेतृ मानन्धरले बी प्लस ल्याएर उतीर्ण हुनुभएको हाे ।नतिजाअनुसार शान्ताका जीपीए २.६५ र करिश्माकाे जीपीए ३ रहेकाे छ ।

Facebook Comments