नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्डकी प्रदेशको महाधिवेशन सम्पन्न
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्डकी प्रदेशको प्रथम महाधिवेशन सम्पन्न भएकाे छ। महाधिवेशनले एमबी आस्था मगरकाे अध्यक्षतामा कार्यसमिति चयन गरेकाे छ ।
सर्वसम्मत चयन भएकाे कार्य समितिकाे उपाध्यक्षमा दिल शिरिष, महिला उपाध्यक्षमा कमला राना
महासचिवमा रुद्र श्रीसमगर, सचिवमा खिमा गुरुङ (संगठन), सचिवमा सुनिता थापामगर (संस्थागत, कोषाध्यक्षमा सिर्जना राना चयन हुनुभएकाे छ ।
त्यस्तै सदस्यहरुमा सुसान्त गाहा मगर, सुमन गुरुङ, गणेश गुरुङ, तिलक गुरुङ, मुना थापा मगर, सूर्यकुमारी महतो, सुमन थापा मगर, मिना थापा मगर र मनिलाल सरब्जा गुरुङ चयन हुनुभएकाे छ ।
Facebook Comments

