पहिलाे डाेज खाेप लगाएकाले दाेस्राे पाउँछन्ः प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले काेराेना भाइरस विरूद्धकाे पहिलो डोज खोप लगाएकाहरुलाई सरकारले कुनै पनि हालतमा दोस्रो डोज खोप दिने बताउनुभएकाे छ ।
शुक्रबार देसबासीका नाममा सम्बोधन गर्दै उहाँले खाेप उपलब्ध गराउने उल्लेख गर्नुभयाे ।
विश्वभर नै खोपको माग अत्याधिक रहेकाले कोभ्याक्सले पनि सोचे अनुरुपको खोप प्राप्त गर्न असफल भएको भन्दै सरकारले खाेप ल्याउन पहल गरिरहेकाे बताउनुभएकाे हाे ।
साथै प्रधानमन्त्री ओलीले कोरोनाविरुद्ध जित हासिल गर्नका लागि खोप नै निर्णायक हुने उल्लेख गर्नुभएकाे छ ।
Facebook Comments

