सुदूरपश्चिमका मुख्यमन्त्री भट्टलाई भीम रावलकाे बधाई, नैतिकता सिक्न आग्रह
विश्वासको मत पाएका सूदुरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई नेकपा एमालेका नेता भीम रावलले बधाई दिनुभएकाे छ ।
सामाजिक सञ्जालमार्फत रावलले विश्वासको मत पाएका भट्टसँग अरुले राजनीतिक नैतिकता सिक्नुपर्ने रावलले उल्लेख गर्नुभएकाे छ ।
रावलकाे ट्वीटमा एमालेकाे सरकार बन्ने संभावनालाई नकारेकाे भन्दै आलाेचना गरिएकाे छ ।

Facebook Comments

