थप ३ हजार ३८४ मा काेराेना संक्रमण, ६१ जनाकाे मृत्यु
नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ३८४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना संक्रमणबाट ६१ जनाको मृत्यु भएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा ६ हजार २९५ जना निको भएका छन् । हाल सक्रिय संक्रमितकाे संख्या ७१ हजार ३ सय १ रहेकाे छ भने हालसम्म ८हजार ३ सय ६६ जनाकेा मृत्यु भएकाे छ ।
Facebook Comments

