एमालेमा कार्यदल पुनः सक्रिय
चरम विवादमा फसेकाे एमालेमा पार्टीभित्र सहमति खोज्न गठित कार्यदल पुनः सक्रिय बनेकाे छ । माधव नेपाल समूहका केही नेता बाहेकलाइ फकाएर पार्टीमा फर्काउने रणनीति अपेक्षित सफल हुने नदेखिएपछि प्रधानमन्त्री केपी शर्मा ओली कार्यदल पुनः सक्रिय बनाउन सहमत हुनुभएकाे हाे ।
जेठ २ गते गठन भएको कार्यदलले ५० दिनपछि आज औपचारिक छलफल शुरु गरेको हो । कार्यदलको पहिलो दिनको बैठक सकारात्मक रहेको र भोलिको बैठकमा थप छलफल गरिने कार्यदलका सदस्य गोकर्ण विष्टले जानकारी दिनुभयाे ।
विष्टले लामो समयपछि बसेको कार्यदलको बैठकले एमाले भित्र सहमतिका लागि आशा दाेस्राे तहका नेताहरू एमाले एकताका लागि अनाैपचा
Facebook Comments

