बालुवाटारमा सत्ता गठबन्धनको बैठक, मन्त्रिमन्त्रिपरिषद् विस्तारबारे छलफल

प्रधानमन्त्री निवास बालुवाटारमा गठबन्धनको बैठक बसेको छ।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जनता समाजवादी पार्टी जसपाका केन्द्रीय परिषद अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, एमाले वरिष्ठ नेता माधवकुमार नेपाल सहभागी हुनुभएकाे थियाे ।

बैठकमा सत्ता गठबन्धन दीगो बनाउने, मन्त्रिपरिषद् विस्तार तयारी, समसामयिक राजनीतिबारे छलफल भएको बताइएकाे छ ।

Facebook Comments