राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा विश्व पौडेल नियुक्त

राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा अर्थशास्त्री डा.विश्व पौडेल नियुक्त भएका छन्।

मंगलबार बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले पौडेललाई योजना आयोगको उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो।

Facebook Comments