बहुपदीय संरचनामा रहेकाे एमालेमा शक्तिशाली अध्यक्षकाे प्रस्ताव
महाधिवेशनबाट प्रत्यक्ष निर्वाचित पदाधिकारीकाे अभ्यास गरिरहेकाे नेकपा एमालेले महाधिवेशनबाट अध्यक्ष र केन्द्रीय सदस्यहरु मात्र चुन्ने गरी विधान संशोधन प्रस्ताव गर्ने प्रस्ताव अघि सारेको छ ।
संशाेधन प्रस्तावमा १३ पदाधिकारी केन्द्रीय सदस्यबाट छान्ने तथा स्थायी कमिटी खारेज गरेर सचिवालय, पोलिटब्यूरो र केन्द्रीय कमिटीकाे प्रावधानमा जाने उल्लेख छ ।
सोमबार तुलसीलाल स्मृति प्रतिष्ठान, च्यासलमा बसेको अध्यक्ष केपी शर्मा ओली पक्षीय नेताहरु मात्र रहेको केन्द्रीय कमिटी बैठकले विधान संशोधन प्रस्ताव तल्लो कमिटीसम्म छलफलमा लैजाने र आसन्न विधान महाधिवेशनमा लैजाने निर्णय समेत गरेको छ ।
भदाैमा विधान अधिवेशन गर्न एमालेकाे तयारी छ । तर माधव नेपाल पक्षसँग चरम मतभेद रहेकाले
Facebook Comments

