आचारसंहिता पालनामा गण्डकी प्रदेश निर्वाचन कार्यालयको जोड
निर्वाचन आयोग गण्डकी प्रदेश कार्यालयले निर्वाचनमा सहभागी दलहरुलाई आचारसंहिता पालना गर्न अनुरोध गरेको छ ।
कार्यालयले विज्ञप्ति जारी गर्दै प्रदेश निर्वाचन कार्यालयले निर्वाचन आचारसंहिता पालना गर्नुपर्छ ।
स्थानीय प्रशासनको अनुमति नलिई सार्वजनिक स्थलमा कुनै किसिमको जुलुस, आमसभा, कोणसभा वा भेला गर्न नहुने, जुलुस आमसभामा भाग ललिने वा प्रचारप्रसार गर्ने निर्वाचन चिन्ह वा झण्डा अंकित चिन्ह प्रदर्शन नगर्न भनेको छ ।
बिहान ७ बजेदेखि साँझ सात बजेसम्म गर्ने, बालबालिका, विद्यार्थीको प्रयोग नगर्न भनेको छ ।

Facebook Comments

