एमाले मन्त्रीहरुद्वारा सामूहिक राजीनामा

नेकपा एमालेका मन्त्रीहरुले राजीनमा दिएका छन् । एमालेबाट सरकारमा सहभागी मन्त्रीहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर सामूहिक राजीनामा बुझाएका हुन् ।

एमाले र कांग्रेसबीच नयाँ सरकार गठन गर्ने सहमति भएपछि मन्त्रीहरु राजीनामा पत्र बोकेर बुधबार साँझ बालुवाटार पुगेका थिए ।

Facebook Comments