प्रतिनिधिसभा बैठक बुधबारसम्मका लागि स्थगित
प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । मंगलबार बसेकाे बैठकमा विपक्षी दलका सांसदहरूले अवरोध जारी राखेपछि सभामुख डीपी अर्यालले भोलि बिहान ११ बजेसम्मका लागि बैठक स्थगित गर्नुभएकाे हाे ।
प्रधानमन्त्री बालेन शाहले नेपालले भारतीय सीमा मिचेको भन्ने अभिव्यक्ति दिएकाे सम्बन्धमा त्यस्ताे अभिव्यक्ति सच्याउनुपर्ने, अर्थमन्त्रीले बजेट विधेयक पेश भएपछि पनि फेरबदल गरेकाे लगायतका बिषयमा विपक्षी दलहरूले विराेध गरिरहेका छन् ।
Facebook Comments

