रिटर्नी माइग्रेन्ट तनहुँ जिल्ला सम्मेलन सम्पन्न
तनहुँ जिल्लामा रिटर्नी माइगे्रन्ट नेपालको जिल्ला शाखा गठन भएको छ । शनिबार भएको सम्मेलनले बेलबहादुर अधिकारीको संयोजकत्वमा १७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।
गण्डकी प्रदेश अन्तरगत रिटर्नी माइग्रेन्ट नेपालको तनहुँ जिल्ला सम्मेलन मार्फत निर्वाचित हुनुभएका बेलबहादुर अधिकारी सहित सबै पदाधिकारी र सदस्यलाई गण्डकी प्रदेशका तर्फबाट नेत्र थनेतले शुभकामना व्यक्त गर्नुभएको छ ।
Facebook Comments

