भूमिहीनलाई जग्गाको मालिक बनाइन्छ – अध्यक्ष गुरुङ

राष्ट्रिय भूमि आयोग कास्कीका अध्यक्ष बैन वहादुर गुरुङले आयोगले भूमिहिन तथा अव्यवस्थित बसोवासीलाई लालपुर्जा वितरण गर्ने काम अगाडि बढाएको वताउनु भएको छ । नमुनाटोल सुधार समिति पोखरा १७ द्धारा आयोजित अन्तरकृया कार्यक्रममा बोल्दै उहाँले नेपाली […]

राष्ट्रिय हेमजा आलु महोत्सवको तयारी तीब्र

यही चैत २४ देखि वैशाख ३ गतेसम्म हुने १३ औं संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सवको तयारी तीब्र पारिएको छ।आयोजक विष्णुपादुका क्लवले आज सोमबार पत्रकार सम्मेलन आयोजना गरी महोत्सवको तयारी बारे जानकारी दिएको हो। ‘सुन्दर ठाउँ […]

कर्णाली प्रदेशमा रैथाने बालीको प्रवर्द्धन गर्न कृषि प्रशोधन केन्द्र स्थापना गरिने

सुर्खेत । कर्णालीको रैथाने र परम्परागत खाद्य वस्तुहरुको बजारीकरणका लागि कर्णाली प्रदेश सरकारले कृषि प्रशोधन केन्द्र स्थापना गर्ने भएको छ । कर्णाली प्रदेश सरकारको भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले कर्णालीको उत्पादन बिक्रीलाई नाफामुखी बनाउन […]

मौसम: गण्डकी प्रदेशका केही भूभागमा चट्याङ्ग, वर्षा, हिमपातको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको समेत आंशिक प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार अहिले कोशी, मधेश र बागमती प्रदेशमा आंशिक बदली रही […]

मौसम : केही प्रदेशमा हावाहुरीसहित वर्षाको सम्भावना

काठमाडौं ।  जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीका साथै स्थानीय वायुको समेत आंशिक प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार अहिले देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य रही बाँकी […]