मादी गाउँपालिकामा सोँथर बेँसी टारी बजार मेला शुरु

खेलकूद, गोरु जुधाइँ प्रतियोगिता समावेश कास्कीको मादी गाउँपालिका वडा नम्बर ८ नागीधार, पाखुरीकोट गाँउ र १० भाचोक गाउँको संगम बेँसीको रुपमा रहेको सोंथर बेँसी (सुन्दर बेँसी) मा बिहीबारदेखि सोंथर बेँसी टारी बजार मेला शुरु भएको […]

मौसम: तराईका केही भूभागमा हुस्सु र कुहिरो, कोशी र गण्डकीका केही स्थानमा हिमपातकाे संभावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी न्यून चापिय प्रणालीको आंशिक प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार अहिले कोशी र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी […]

माैसमः कोशी, गण्डकी र कर्णाली प्रदेशका केही स्थानमा हल्का हिमपातकाे संभावना

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको छ । हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेकाले देशका मध्य […]

मौसमः उच्च हिमाली तथा पहाडी क्षेत्रमा हिमपातको सम्भावना

काठमाडौं ।  जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार अहिले कोशी र लुम्बिनी प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही […]

‘पोखरा भ्रमण वर्ष २०२५’ काे तयारी तीव्र

पोखरा महानगरपालिकाले ‘पोखरा भ्रमण वर्ष २०२५’ काे तयारी तीव्र पारेकाे छ । तयारी पुरा गरी आउँदो फागुन ३ गते एक समारोहका बीच ‘पोखरा भ्रमण वर्ष २०२५’ घोषणा गर्ने पोखरा महानगरपालिकाकाे तयारी छ । पोखरालाई गत […]