कवि शिरोमणि लेखनाथ पौडेलको १३५ औं जन्मजयन्ती कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमका अवसरमा पत्रकार वसन्तराज अधिकारी र साहित्यकार वसन्तकुमार शर्मालाई सम्मान गरिएको छ । कवि शिरोमणि लेखनाथ पौडेलको १३५ औं जन्मजयन्तीका अवसरमा लेखनाथ पत्रकार […]
८३ औं भूपी जयन्तीको अवसरमा कवि तीर्थ श्रेष्ठ सम्मानित हुनुभएको छ । भूपी जयन्तीमा उनका परिवारजनद्वारा स्थापित भूपी काव्य पुरस्कारबाट मंगलबार कवि तीर्थ सम्मानित हुनुभएको हो । गण्डकी प्रदेश प्रमुख बाबुराम कुँवरले ५० हजार रुपैयाँ, […]
बुकवर्म फाउन्डेसन र ¥यान्डम रिडर्स सोसाइटीको आयोजनामा पोखरामा आयोजित आइएमई नेपाल लिटरेचर फेस्टिभल २०१८ सम्पन्न भएको छ । फेस्टिभलको चौथो अर्थात् अन्तिम दिन मंगलबार विभिन्न बिषयमा रोचक एवम् बौद्धिक छलफल भएको छ । पोखराको लेकसाइड […]
– राधा कार्की वीर वीराङ्गनाको सपना खोकिलामा राखेर मेरी आमा आँसुको भेल तर्दै रगतका लाप्सा छोप्दै शोकलाई शक्तिमा बदल्दै तिम्रो प्रतिरक्षाको निम्ति असङ्ख्य रातहरू जागा बसिन् ! वर्षौं जलेर पनि भरोसामा उभिएका मनहरू स्वागतार्थ उभिएका […]
नेपाल साहित्य महोत्सव जारी रहेको छ । महोत्सवको दोस्रो दिन आइतबार दुई कक्षमा विभिन्न प्रस्तुतिहरु रहने आयोजकले जनाएको छ । जस अन्तर्गत भूपी कक्षममा सय बर्षपछिको नेपाल शीर्षकमा विश्व पौडेल र सुधीर शर्माको प्रस्तुति रहेको […]