एफिएफ क्लब मनकामना पोखरा कप फुटबल प्रतियोगिताको फाइनलमा

सशस्त्र प्रहरीको एपिएफ क्लब मनकामना केबलकार पोखरा कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशालामा भएको पहिलो सेमी फाइलनमा जापानको रिस्सो विश्वविद्यालयको टिमलाई टाइब्रेकरमा ४–१ गोल अन्तरले पराजित गर्दै एपिएफ फाइनलमा प्रवेश गरेको हो ।

Facebook Comments