प्रधानमन्त्रीलाई वेभसाइट मार्फत स्वास्थ्य लाभकाे कामना गर्न सकिने
स्वास्थ्यमा समस्या भएपछि उपचारकाे क्रममा अस्पतालमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई वेवसाइटबाटै शुभेच्छा प्रकट गर्न सकिने छएकाे छ ।
प्रधानमन्त्रीकाे निजी वेभसाइटमा शुभेच्छा प्रकट गर्न सकिने प्रधानमन्त्री ओलीका मुख्य राजनीतिक सल्लाहकार विष्णु रिमालले जानकारी दिनुभयाे ।
केपी शर्मा ओली डटकमडटएनपीमा गएर शुभेच्छुकहरूले प्रधानमन्त्री ओलीलाई स्वास्थ्यलाभको शुभकामना दिन सक्नेछन् ।
प्रधानमन्त्री ओलीका मुख्य राजनीतिक सल्लाहकार विष्णु रिमालले धेरैले प्रधानमन्त्रीको स्वास्थ्यबारे चासो राखेको र भेट्न चाहेकोले वेवसाइटबाट आफ्ना भावना प्रकट गर्न सकिने उल्लेख गरेका छन्।
Facebook Comments

