माघ १ गते गण्डकी प्रदेशमा सार्वजनिक विदा
माघ १ गते अर्थात् माघे संक्रान्तिका दिन गण्डकी प्रदेश सरकारले सार्वजनिक विदा दिने भएकाे छ ।
गण्डकी प्रदेशकाे अान्तरिक मामिला तथा कानून मन्त्रालयले सार्वजनिक विदा सम्बन्धि सूचना जारी गरेकाे हाे ।
उक्त दिन गण्डकी प्रदेशभित्रका सबै सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थानहरू विदा हुने सूचनामा उल्लेख छ ।
Facebook Comments

